अमलाचौर स्कुल अल्मुनाई एसोसियसनको अधिवेशनको तयारी हुँदै, नयां नेतृत्व आउने

बागलुङ । आफुले पढेको विद्यालयको शैक्षिक उन्नतीको लागि क्रियाशिल ‘अमलाचौर स्कुल अल्मुनाई एसोसिएसन ‘आशा’को तेस्रो अधिवेशन हुने भएको छ । एसोसियसनमा महासचिव राजन पौडेलका अनुसार संस्थाको महाधिवेशनको मिति तोक्न आगामी शनिवार भरर्चुअल बैठक वोलाइएको छ । ‘आशा’ बागलुङ नगरपालिका वडा नम्बर १२ को विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको संस्था हो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष … Continue reading अमलाचौर स्कुल अल्मुनाई एसोसियसनको अधिवेशनको तयारी हुँदै, नयां नेतृत्व आउने